Thaha

Friday 19 April - 5:08 pm NST

राजनिति

पुष्पलालको ३७ औ स्मृति दिवस मनाइदै

काठमाण्डौं ७, साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३७ औ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले विहान काठकाण्डौंको चम...

'सुझावको प्रतिवेदन बनाउने समय थप्न सकिन्न'

साउन ६ काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सुझाव संकलनको प्रतिवेदन तयार गर्ने समय थप्न अस्वीकार गर्नुभएको छ ।

सचिवालयमा ३३ हजार सुझाव

साउन ६ काठमाडौं । संविधानसभा सचिवालयमा प्रारम्भिक मस्यौदा माथि ३३ हजार १७ वटा सुझाव प्राप्त भएका छन् ।

आज पनि सुझाब संकलन जारी

काडमाण्डौ, साउन ५ । संबिधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाब संकलनको काम आज पनि जारी छ । हिजो सुझाब संकलन गर्न बाँकी रहेका स्थानमा आज पनि सुझाब संकलन गरिने संबिधानसभा सचिवालयले जनाएको छ ।

बाढी आएपछि मुसा दूलोबाट ननिस्कि सुखै छैनः मन्त्री पण्डित (अन्तरबार्ता)

सरकारले बिदेशको स्थायी बसोबास अनुमतीपत्र (डिभी पीआर ग्रीनकार्ड हुने कर्मचारीलाई कारबाही गर्न थालिसकेको छ । यो दायरा फराकिलो बनाउदै राज्यका अन्य निकायमा पनि यसलाई लागू गर्न प्रकृया थालिएको बताईएको छ ।

संविधान सुझावका क्रममा ठाउँठाउँमा झडप

काठमाडौं, साउन ४ । संविधानको पहिलो मस्यौदामा जनताको सुझाब लिने क्रममा आज देशका विभिन्न ठाउँमा झडप भएका छन् । देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा जनताबाट सुझाव लिनका लागि अन्तक्रिया कार्यक्रम आयोजना ग...

​भारत सहमतीमा छिट्टै संबिधान जारी होस भन्ने पक्षमा –प्रचण्ड

काठमाण्डौ साउन ४ । एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा छिट्टै संबिधान बनोस भन्ने चाहेको बताउनुभएको छ । एक सता लामो भारत भ्रमण सकेर आज स्वदेश फर्कनुभएका प्रचण्डले त्रिभुवन अन...

​मधेसबादी दललाई पनि समेटेर संबिधान जारी हुन्छ – प्रधानमन्त्री

काठमाण्डौ साउन ४ । प्रधानमन्त्री सुशील कोईरालाले मधेसबादीदलहरुलाई समेत समेटेर संबिधान जारी हुने बताउनुभएको छ । संबिधानसभाले जारी गरेको प्ररम्भिक मस्यौदामाथि सुझाव लिन आयोजित सार्वजानिक सुनुवाईमा भागलि...

​रौतहटमा झडप, सुझाब संकलन रोकियो, सभासदहरु घाईते

राकेश यादव, रौतहट, ४ साउन । झडपमा परी सभासद डिम्पल झा, पूर्वसभासद बबन सिहं सहीत एक दर्जनभन्दा बढी मानीस घाईते भएका छन् । स्थिती नियन्त्रणमा लिने प्रयास गरीरहेका प्रहरी, मधेसवादी दलका कार्यकर्ता तथा सर...

पोल्ट्री व्यबसायमा भुकम्पको प्रभाब अझै बाँकी, कुखुरा पालक किसान पनि घटे

इश्वरी अधिकारी काठमाण्डौं साउन ३ । भुकम्पपछि सुस्ताएको पोल्टी व्यबसाय अझै पुरानै अवस्थामा फर्कन सकेको छैन । भुकम्पका बेला बजार नपाएर पोल्टि जन्य उत्पादनबाट किसानले लागत मुल्य समेत उठाउन सकेका थिएनन् ...