Thaha

Saturday 20 April - 3:51 am NST

राजनिति

संविधानसभाको बैठक भोली मात्र बस्ने

काठमाडौं, २३ साउन । संविधान सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शीर्ष नेता सम्मिलित विशेष समितिले संविधानका विवादित बिषयमा सहमति गरेपनि सहमति पत्रको ड्राफ्ट तयार भइरहेकाले आजै बस्ने भनिएको बैठ...

धर्मको बिषयमा संविधान मौन, ६ प्रदेशमा सहमति

काठमाडौं, २३ साउन । नयाँ संविधान धर्मका बिषयमा मौन रहने भएको छ । धर्मनिरपेक्षताको पक्ष र बिपक्षमा देशभर आन्दोलन भइरहँदा दलका शीर्ष नेताहरु सहभागी विशेष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

संविधानसभाको बैठक ६ बजेलाई सर्‍यो

काठमाडौं, २३ साउन । संविधानका विवादित बिषयमा प्रमुख दलहरु सहमतिमा पुग्न नसक्दा संविधानसभा बैठक आज पनि प्रभावित भएको छ ।

प्रमुख दलबीचको सहमति अन्योलमा

काठमाडौं,२३ साउन । जनताबाट प्राप्त सुझावअनुसार संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयासमा रहेका प्रमुख दलका शीर्ष नेताहरुबीचको सहमति अन्यौलमा पर्दै गएको छ ।  संघीय प्रदेशको सीमांकनको विषयमा कुरा ...

संविधानसभा बैठक भोलि, संसदबाट शोक प्रस्ताव पारित

काठमाडौं, २१ साउन । अनिश्चितकाल लागि स्थगित भएको संविधानसभा बैठक भोलि बस्ने भएको छ ।

बोक्सी सम्बन्धि कानून कार्यान्वयन पक्ष बलियो हुनुपर्छ– अधिकारकर्मी

काठमाण्डौ १९ साउन । महिला अधिकार कर्मीहरुले बोक्सी सम्बन्धि कानून आउनु सकारात्मक भएको भन्दै यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा जोड दिएका छन् । बर्षेनी कयौ महिलाले बोक्सी आरोपमा दुव्र्यबहार सहनु प...

फोटो फिचर

संविधानसभा राजनैतिक सम्वाद तथा सहमति समितीको बैठक नयाँ संविधानमा प्रदेशको नामांकन र सिमांकन अहिले नै गर्ने कि ४ दलबिच भएको भएको १६ बुँदे सहमति अनुसार नै गर्ने भन्नेमा कुरा नमिल्दा अनिश्चितकालका लागि स...

नेपाल–चीनबीचको कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा

काठमाण्डौं १६ साउन । नेपाल–चीनबीचको कूटनीतिक सम्बन्ध आजदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा कुटनीतिक सम्बन्ध भएको थियो ।

तीन दिनभित्र विवाद किनारा लाग्छ : शीर्ष नेता

काठमाडौं, १२ साउन । प्रमुख चार दलले विवादित विषय तीन दिनभित्र किनारा लगाउने दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको चार दलका शीर्ष नेताको बैठकले सिमाङ्कन, धर्मनिरपेक्षता, नागरिकत...

बेपत्ता पारिएका व्यक्ति छानबिन आयोग अप्ठ्यारोमा, गठन भएको पाँच महिना सम्म आयोग कार्यालय बिहिन

इश्वरी अधिकारी, काठमाण्डौ ११ साउन । सरकारले आवश्यक श्रोत साधनको व्यबस्था नगर्दा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोग अप्ठ्यारोमा परेको छ । दश वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएका व्यक्तिको खोजबिन गर...