Thaha

Friday 19 April - 7:20 am NST

समाज

मकालु एयरको कार्गो विमान दुर्घटना, पाईलट र को—पाईलट घाईते

काठमाण्डौं, साउन २० । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको मकालु एयरलाईन्सको कार्गो विमान आज दुर्घटनामा परेको  छ । सिमिकोट विमानस्थलबाट दिउँसो ३ बजेर ५५ मिनेटमा उडेको किलो चार्ली कलसाइनको स...

सिडनीमा तामाङ विद्यार्थी तथा ब्यवयासी सम्मानित

काठमाडौं, साउन १८ ।  तामाङ सोसाइटी सिडनीले अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयबाट दिक्षीत भएका तामाङ विद्यार्थी तथा स्थानिय ब्यवसायीलाई सम्मान गरेको छ । सिडनीको केन्टबरीमा आइतबार आयोजित कार्यक्र...

आज नेवार समुदायले गठेमंगल पर्व मनाउदै

काठमाडौं, १७ साउन ।  आज नेवार समुदायले गठेमंगल पर्व मनाउदै छन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन...

विश्व स्तनपान सप्ताह आजदेखि शुरु

काठमाडौं, १७ साउन ।  विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त १ तारिखदेखि विश्वभर स्त...

अख्तियार प्रमूखलाई महाअभियोग लगाउने बिषयमा संसदमा छलफल हुने

काठमाडौं, १६ साउन । नयाँ सरकार गठन भएपछि अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा व्यवस्थापिका संसदमा छलफल हुने भएको छ ।  डाक्टर गोविन्द केसीका मागबारे संसदमा छलफल गर्नु पर्ने भन्द...

नेपालगञ्ज जलमग्न

विश्वराज पच्छलडङ्ग्या । काठमाण्डौं, साउन ७ । अविरल बर्षाका कारण नेपालगन्जका अधिकांश ठाउँ जलमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका ५ सय धेरै घर, कार्यालय, बैंक र बित्तिय संस्था, क्लिनिक र डायग्नोष्टि...

गोरखाको केरौंजामा पहिरोले पुरिँदा ३ जनाको ज्यान गयो, ३ घाइते

काठमाडौं, २१ असार ।  उत्तरी गोरखाको केरौंजा–३,  केरौंजाबेँसीमा पहिरो खस्दा बाटो बनाउन हिँडेका तीनजनाको घटनास्थलमै पुरिएर मृत्यु भएको छ । फलिम्पुमा गोरेटो बाटो बनाउन जाँदै गरेका केरौंज...

चोरी भएको बालक होटलबाट उद्धार

काठमाडौं, १८ असार । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेका बालकलाई एक युवकले चोरी गरी भारत लैजान खोज्दा कोहलपुर प्रहरीले उद्धार गरेको छ । तुल्सीपुर नगरपालिका–९, बेल्वा दाङका गणेशबहादुर ...

एसपी किरण बज्राचार्यलाई ट्राफिकिङ्ग ईन पर्सन टीआईपी हिरोज को सम्मान

काठमाण्डौं, असार १७ । नेपाल प्रहरीकी एसपी किरण बज्राचार्य सन् २०१६ का लागि ट्राफिकिङ्ग ईन पर्सन (टीआईपी) हिरो घोषित हुनुभएको छ । अमेरीकाले हरेक वर्ष घोषणा गर्दै आएको टीआईपी रिपोर्ट बर्ष हिरोजको सुचीमा...

बुद्ध मुर्ति हटाउने निर्णय सच्याउन माग

काठमाडौं, १६ असार ।  रुपन्देहीको सिदार्थनगर नगरपालिकामा रहेको सिदार्थ गौतम बुद्धको मुर्ति भएको ठाउँमा महाकवि लक्ष्मिी प्रसाद देवको शालिक राख्ने निर्णयप्रति विभिन्न बौद्धधर्मसंग सम्बन्धित संघसंस्...