Thaha

Friday 19 April - 12:17 pm NST

अर्थ

मौन्द्रिक नीति आज सार्बजनिक हुँदै , मुल्य बृद्धि साढे ८ प्रतिशतमा कायम राख्ने लक्ष्य

काठमाण्डौ ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मूल्यवृद्धि साढे ८ प्रतिशतमा कायम राख्ने लक्ष्यसहित बिहिबार मौद्रिक नीति सार्वजनिक गर्दै छ । सरकारले लिएको बित्त नीतिलाई आड दिनेगरी पुर्ननिमा...

माईक्रोसफ्ट घाटामा

साउन ६ काठमाडौं । विश्वकै सर्वाधिक धनी कम्पनीभित्र पर्ने माईक्रोसफ्टले पछिल्लो ३ महिनामा ३ अर्ब २ करोड अमेरिकी डलर घाटा बेहोरेको छ ।

सुनको मूल्य दुई वर्षयताकै सस्तो

साउन ६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दुई वर्षयताकै सस्तो भएको छ । तीन दिन अघिसम्म प्रतितोला ४९ हजार रुपियाँमा कारोवार भएको सुन बुधबार ४८ हजार रुपियाँमा झरेको छ ।

आयल निगमले पेट्रोलिय पदार्थ भण्डारण क्षमता बढाउने

सन्चु ब्लोन, काठमाडौ, ३१ असार नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भण्डारण क्षमता बढाउने भएको छ । निगमले काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै पेट्रोल, डिजेल, मट्टीतेल, हवाई ईन्धन र खाना पकाउने एलपी ग्य...

आगामी बर्ष ६ प्रतिसत भन्दा धेरै आर्थिक बृद्धी हुन्छ –अर्थमन्त्री महत

काठमाडौ, ३१ असार । अर्थमन्त्री रामशरण महतले बिकाशका लागि बजेटको नभई कार्यन्वयनको खाँचो रहेको बताउनु भएको छ । छुट्टाईएका बजेटपनि कार्यन्वयन नभएको तर्फ संकेत गर्दै उहाँले बजेट किन कार्यन्वयन हुन स...

सभासदहरुको आक्रोशको जवाफ आर्थमन्त्री महतले दिने

काठमाडौ,३१ असार बजेटमाथिको सामान्य छलफल सकिएर सभासद्ले उठाएका प्रश्नको अर्थमन्त्री रामशरण महतले आज जवाव दिए पछि बैठकले पेस्की खर्च बिधेयक पारित गर्न लागेको हो ।

दुई करोड ९२ लाखको सामग्री लिलाम

काठमाडौ,२३ असार । विराटनगर भन्सार कार्यालयले दुई करोड ९२ लाख ३३ हजार बराबरको सामग्री लिलामी गरेको छ ।

आयल निगमले झण्डै १३ अर्ब श्रृण तिर्यो

रविन्द्र घिमिरे काठमाडौ,२३ असार । अन्तर्र्रािष्ट्रय बजारमा कच्चा तेलको मुल्य ओरालो लाग्न थालेपछि नेपाल आयल निगमले १२ अर्ब ७८ करोड रुपैयाँ ऋण तिरेको छ । गत आठ महिना अघि देखि तेलको मुल्य सस्तिएर...

कस्तो हुनुपर्छ यो बर्षको बजेट ?

काठमाडौ,२३ असार । बैशाख १२ को भूकम्पले क्षति पुगेका क्षेत्रको पुननिर्माण र पुनस्थापनामा बजेट केन्द्रित हुनुपर्नेमा बिज्ञहरुको जोड छ । पुननिर्माण र पुर्नस्थापनाका कारण बजेटको आकार बढ्नेछ ।

निःशुल्क भिषा र टिकेटको व्यबस्था लागु,

काठमाण्डौं असार २१ । सरकारले आजदेखि बैदेशीक रोजगारीमा निःशुल्क भिषा र टिकेटको व्यबस्था लागु गरेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रबक्ता बुद्धिबहादुर खड्काले तोकिएका देशमा सोमबारदेखि नै निःशुल्क भि...