Thaha

Friday 19 April - 4:41 am NST

अर्थ

आजदेखि सुपथ मुल्यका पसल सन्चालन

काठमाडौं, १ असोज । चाडपर्वलाई लक्षित गरी आजदेखि आपुर्ति मन्त्रालयले सुपथ मुल्यको पसल सञ्चालन भएको छ । नेपाल खाद्य संस्थान, नेसनल टे«डिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले संयुक्त रुपमा बिक्...

शेयर बजारमा ३९ अंकको गिरावट

काठमाण्डौं, साउन ३१ । शेयर बजारमा आज ३९ अंकले गिरावट आएको छ । परीसुचक ३९ दशमलव १२ अंकले घटेसँगै बजार १६ सय ९४ दशमलव ८१ अंकमा ओर्लिएको छ । आज सबै समूहका सुचक रातो भएका छन् । सबैभन्दा धेरै विमा समूह २ ...

शेयर बजारमा सामान्य गिरावट

काठमाण्डौं, साउन २७ । कारोवारको अन्तिम दिन आज शेयर बजार सामान्य घटेको छ । यस साता शेयर बजारमा निक्कै उतारचढाव देखियो । सोमबार र मंगलबार निक्कै कम समयमा उच्च घटबढ भएपछि सर्किटब्रेक लागेको बजार हिजो  १९...

शेयर बजारमा सर्किटब्रेक

काठमाडौं, साउन २४ गते । शेयर बजारमा सर्किटब्रेक लागेको छ । शेयर बजार खुलेको केही घण्टामै ८८ अंकले गिरावट आएपछि सर्किट ब्रेक लगाईएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज ८८ दशमलव ८१ अंकले घटेपछि बजार ...

शेयर बजारमा कालोधनको छानवीन गर्ने योजनाको प्रभाव ।

काठमाण्डौं, साउन २० । लगातार ओरालो लाग्दै शेयर बजारले साताको कारोवार अन्त्य गरेको छ । बजारमा आज एकै दिन ४५ अंकले गिरावट आयो । एक सातामा १८ सय ८१ अंकबाट १ सय १३ अंक झरेर बजार १७ सय ६८ दशमलव ६० अंकमा आई...

घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा

काठमाण्डौँ, साउन १९ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । थाहा सञ्चार नेटवर्कसंग कुराकानी गर्दै कोषका प्रमूख प्रशासक कृष्णप्रसाद आचार्यले सञ्च...

सागसब्जीको भाउ घटबढ

काठमाडौं, ३० असार । केही दिनयता काठमाण्डुको तरकारी बजारमा भित्रने तरकारीको परिमाण घटबढ भईरहेकाले भाउ पनि अस्थिर देखिएको छ ।  पानी पर्दा कम आउने र पानी नपर्दा बढी आउने भएकाले भाउ अस्थिर देखिएको हो । लग...

हवाई इन्धनको भाउ घट्यो

काठमाडौं, १७ असार । नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएको छ । शुक्रबार रातिदेखि लागू हुने गरी निगमले आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमि...

शेयरबजारमा सबै समूहको सूचक हरियो

काठमाण्डौं, असार १४ । शेयर बजारमा सबै समूहको सुचक हरियो भएसँगै नेप्से परिसूचक आजपनि दोहोरो अंकले बढेको छ । परिसूचक ११ दशमलव ३५ अंकले बढेर पुँजीबजार १ हजार ७ सय २४ दशमलव १९ अंकमा पुगेको छ ।

सुन एकै दिन प्रतितोला ३ हजार रुपैंयाले बढ्यो

काठमाण्डौं, असार १० । बेलायत यूरोपेली युनीयन ईयू बाट अलग्गिने निश्चित भएसँगै नेपालको सुनचाँदी बजार प्रभावित भएको छ । सुन आज एकै दिन ३ हजार रुपैंयाले बढेको छ । हिजो प्रतितोला ५६ हजार रुपैंया रहेको छापा...