Thaha

Saturday 20 April - 6:26 pm NST

खेल

नेपालले १९ वर्ष मुनिको अर्को विश्वकप सिधै खेल्ने मौका गुमायो / नामिवियासँग पराजित

काठमाडौं, २८ माघ । नेपालले १९ वर्ष मुनिको अर्को विश्वकप क्रिकेट सिधै खेल्ने मौका गुमाएको छ । अब नेपालले सन् २०१८ मा हुने विश्वकप खेल्न छनौट चरणबाट गुज्रिनु पर्नेछ ।  १९ वर्ष मुनिको विश्वकप क्रिकेटको म...

उसुकी निमाले दिलाइन नेपाललाई सागमा पहिलो स्वर्ण पदक

काठमण्डौं, २५ माघ ।  भारतमा जारी १२ औं सागमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा १६ वर्षकी नीमा घर्तीमगरले नेपालको लागि पहिलो स्वर्ण पदक दिलाएकी हुन् । मगरले उसुको थाउलो अन्तर्गत छ...

भुटानमाथि नेपालको शानदार जित

काठमाडौं, २४ माघ । नवयुग श्रेष्ठको ह्याट्रिकसँगै नेपालले १२ औं सागको फूटबलमा शानदार शुरुवात गरेको छ । नेपालले आज भारतको गुवाहाटीमा भुटानलाई शून्यका विरुद्ध पाँच गोलले पराजित ग¥यो । ह्याट्रिक गर्न...

नेपाल १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टरफाईनलबाटै बाहिरियो

नेपाल १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टरफाईनलबाटै बाहिरिएको छ। क्वाटरफाईनलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि नेपालको सेमिफाईनल खेल्ने सपना पुरा हुन सकेन।

नेपालले बंगलादेशलाई २ सय १२ रनको लक्ष्य दियो

काठमाण्डौ, माघ २२ । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वाटरफाईनलमा नेपालले बंगलादेशलाई २ सय १२ रनको लक्ष्य दिएको छ । मीरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिम...

१२ औं साग आजदेखि भारतमा सुरु हुँदै

काठमाडौं, २२ माघ । दक्षिण एशियाली खेलकुद सागको १२ औं संस्करण आजदेखि भारतमा सुरु हुंदैछ । प्रतियोगिताका खेलहरु गुहावटी र सिलोङमा हुनेछन् । असामको गुहावटीमा रहेको ईन्दिरा गान्धी अन्तराष्ट्रिय रंगशालामा...

१९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टरफाईनलमा नेपाल बंगलादेशसँग खेल्ने

काठमाण्डौ, १९माघ । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ । मंगलवार भएको खेलमा नामिबियालाई ८ विकेटलाई हराएर बंगलादेश समूह ए को विजेता बनेपछि नेपालको क्व...

१९ वर्ष मुनिको विश्वकप क्रिकेटमा भारतलाई नेपालको १ सय ७० रनको लक्ष्य

काठमण्डौं, १८ माघ ।  १९ वर्ष मुनिको विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ४८ ओभरमा...

बङ्गबन्धु गोल्डकपको उपाधि विजेता फुटबल खेलाडीलाई प्रधानान्त्रीको सम्मान

काठमण्डौं, १४ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गर्नुभएको छ । बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले बङ्गलाद...

१९ वर्ष मुनिको विश्वकपमा नेपालको विजयी शुरुवात, न्यूजिल्याण्ड ३२ रनले पराजित

काठमाण्डौ, १४ माघ । नेपालले १९ वर्षमुनिको विश्वकप क्रिकेटमा विजयी शुरुवात गरेको छ । बंगलादेशमा विहीवार भएको खेलमा नेपालले टेस्ट खेल्ने टिम न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्यो। अपेक्षा अन...