Thaha

Saturday 20 April - 2:59 pm NST

खेल

युएस ओपन टेनिसको उपाधी जोकोभिकलाई

काठमाण्डौ २८ भदौ । युएस ओपन टेनिस प्रतियोगिताको पुरुषतर्फको उपाधी नोभाक जोकोभिकले जितेका छन् । अमेरीकाको न्युयोर्कमा आज बिहान भएको फाइनल खेलमा विश्वनम्बर एक रोजर फेडेरलाई ६–४, ५–७, ६–४ र ६–४ को सेटले ...

इङल्याण्डसँग अष्ट्रेलिया पराजित

काठमाडौं, २६ भदौ । अष्ट्रेलियाविरुद्धको चौथो एक दिवसीय क्रिकेट इङल्याण्डले ३ विकेटले जितेको छ ।  इङल्याण्डले पछिल्ला दुई खेलमा लगातार जित हात पारेसँगै पाँच खेलको श्रृंखला २–२ ले बराबरी गरेको छ ।

१९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेट खेल्ने खेलाडी चयन

काठमाडौं, २५ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा हुने १९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेट खेल्ने नेपाली टोली चयन गरेको छ । राजु रिजालको कप्तानीमा १८ जना खेलाडी छनोट गरेको क्यानले जनाएको छ ।

इङ्ल्याण्ड र अष्ट्रेलियाबीचको चौथो एकदिवसीय आज

काठमाडौं, २५ भदौ । इग्ल्याण्ड र अष्ट्रेलिया याबीचको चौथो एकदिवसीय क्रिकेट आज हुँदैछ ।  इङगल्याण्डको लड्समा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ ।

थाइल्यान्डमा नेपाललाई तीन पदक

काठमाण्डौं, २३ भदौ । नेपालले ६१ औं थाइल्यान्ड ओपन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा दुई रजत र एक काश्य गरी तीन पदक जितेको छ

सबैलाई समेटेर साधारण सभा गर - अदालत

काठमाण्डौं, २३ भदौ । पूनरावेदन अदालत पाटनले सबैलाई समेटेर मात्र साधारण सभा गर्न अखिल नेपाल फूटबल संघ एन्फालाई आदेश दिएको छ ।

१५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि खेलाडी छनोट

काठमाडौं २२ भदौ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले १३ जना खेलाडी छनोट गरेको छ । मोरङबा...

बिमलको ह्याट्रिकमा नेपालको जित

काठमाडौं, ३ भदौ । कप्तान बिमल घर्ती मगरको ह्याट्रिकको मद्दतमा नेपालले १९ बर्ष मुनीको पहिलो साफ च्याम्यिनसीप फुटबलमा बिजयी सुरुवात गरेको छ ।

यू—१९ साफ च्याम्पियनसिप फुटबल आजदेखी

काठमाण्डौं, ३ भदौ । १९ बर्ष मुनीको पहिलो साफ च्याम्यिनसीप फुटबल आजदेखि काठमाडौंमा सुरु  हुँदै

स्पेनिस सुपर कपको उपाधि बिल्बाओलाई

काठमाण्डौँ, १ भदौ । एथ्लेटिको बिल्बाओले ३१ बर्षपछि स्पेनिस सुपर कपको उपाधि जितेको छ ।