Thaha

Thursday 25 April - 2:15 pm NST

विश्व

आधिकारीक नतिजा नआउँदै राजापाक्षेद्धारा हार स्विकार

काठमाण्डौँ १ भदौ । श्रीलँकाका पूर्व राष्ट्रपति माहिन्दा राजापाक्षेले हिजो भएको संसदीय निर्वाचनमा हार स्विकार्नुभएको छ ।

मोदी यु.ए.इमा

काठमाण्डौं ३१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि आज यु.एइ जाँदै हुनुहुन्छ । भ्रमणको क्रममा दुई देशबीचको आपसि सम्बन्ध तथा व्यापार साँझेदारी र त्यहाँ रहेका भारतीय कामदारको स...

चीनले तियान्जिन क्षेत्र खाली गराउने

काठमाडौं, ३० साउन । चीन सरकारले बिस्फोटका कारण ध्वस्त भएको तियान्जिन क्षेत्र खाली गराउने भएको छ ।  मानिसहरुलाई रासायनिक पदार्थको संक्रमण हुन सक्ने भन्दै बिस्फोट भएको ठाँउबाट तीन किलोमिटर वरिपरिको आवास...

पाकिस्तानले स्वतन्त्रता दिवस मनाउदै

काठमाण्डौ २९ साउन । पाकिस्तानले आज ६९ औं स्वतन्त्रता दिवस मनाउदै छ । स्वतन्त्रता दिवसको अवसरमा अप्रिय घटना हुन नपाओस भनेर पाकिस्तानले मोबाईल सेवा बन्द गराएको छ । राजधानी ईस्लामाबादमा कडा सुरक्षा व्यवस...

बोक्सीको आरोपमा पाँच महिलाको हत्या

काठमाडौं, २३ साउन । भारतमा बोक्सीको आरोपमा एकै गाउँका पाँच महिलाको हत्या भएको छ । झारखण्डको राँचीबाट ३७ किलोमिटर टाढा कजिया गाउँमा गएराति धारिलो हतियारबाट उनीहरुको हत्या भएको हो ।

काबुलमा फेरी बम विस्फोट, ८ जनाको मृत्यु

काठमाण्डौँ, २२ साउन । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।

सेनाको हेलिकप्टर दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं, साउन २१ । अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दलका पाँच सदस्य र १२ जना अफगानी सेना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

तालिवानमा नेतृत्वको बिबाद

काठमाण्डौ १६ साउन । तालिवानका सर्बोच्च नेता मुल्ला मोहम्मद उमरको मृत्यु पछि नयाँ नेतृत्वका विषयमा बिबाद बढेको छ । तालिवानको नेतृत्व परिषदले मुल्ला अख्तर मोहम्मद मन्सुरलाई नया प्रमुख नियुत्त गरेपछि ताल...

भारतका पूर्व राष्ट्रपति कलामको अन्त्यष्टि

काठमाडौं, १४ साउन । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको आज राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । गृहनगर रामेश्वरममा गरिएको अन्तिम संस्कारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेस उपा...

मुम्बई बम आक्रमणका दोषि मेमनलाई फाँसी

काठमाण्डौँ, १४ साउन । भारतको मुम्बई बम आक्रमणका दोषि याकूब मेमनलाई आज बिहानै फाँसी दिईएको छ ।