Thaha

Saturday 20 April - 6:06 pm NST

विश्व

अफगानिस्तानी सेनाद्धारा १ सय ३० आइ.एसका लडाकु मारिएको दाबी

काठमाडौं, ११ असोज । अफगानस्तानको सेनाले वितेको दुई दिनमा १ सय ३० स्लामिक स्टेट आइ.एसका लडाकु मारिएको दाबी गरेको छ । शनिवार र आइतबार आइ.एस बिरुद्धको कारबाहिमा  उनीहरु मारिएको त्यहाँको सेनाले जनाएको छ ।

१५ वर्षभित्र विश्वबाट गरीबी र भोकमरी समाप्त गर्ने–राष्ट्रसंघ

काठमाडौं, ९ असोज । संयुक्त राष्ट्रसंघले महत्वकाक्षी सहश्राव्दी बिकास लक्ष्य पारित गरेको छ । आगामी १५ वर्षभित्र विश्वबाट गरीबी र भोकमरी समाप्त गर्ने महत्वकाक्षी योजना सहतिको सहश्राब्दी विकास लक्ष्य पार...

मक्कामा भागदौड मच्चिदा ७ सय १७ जनाको मृत्यु

काठमाण्डौं, ७ असोज । साउदी अरबको पवित्र शहर मक्कामा हजका क्रममा भागदौड मच्चिदा मर्नेको सँख्या ७ सय १७ पुगेको छ । ८ सय ६३ जना घाईते भएको साउदी अरबको नागरिक सुरक्षा निर्देशनालयले जनाएको छ । मिना ईलाकामा...

आईएसका वरिष्ठ सदस्य तुर्कमानी मारिएको अमेरीकाको दाबी

काठमाडौ, ६ असोज अमेरीकाले अतिवादी विद्रोही संगठन आईएसआईएसका एक वरिष्ठ सदस्य हवाई कारवाहीमा मारिएको दाबी गरेको छ ।

आप्रवासीहरुलाई बाँडेर राख्ने विषयमा युरोपेली सँघ सहमत, ईटली, ग्रीस र हंगेरी कोटा प्रणालीको विरोधमा

काठमाडौ, ६ असोज यूरोपेली संघले यूरोपमा प्रवेश गन लागेका १ लाख २० हजार प्रावसिहरुलाई यूरोपका अन्य देशमा कोटाको आधारमा बाँड्ने योजनामा सहमति जुटाएको छ ।

चिन र अमेरिकाले साइबर सुरक्षाका विषयमा छलफल गर्ने

काठमाडौं, ६ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणमा अमेरिका पुग्नु भएको छ । राष्ट्रपती सि जिनपिङले साइबर सुरक्षाका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामसँग छलफल हुने बताइएको छ ।

अमेरिका र भारत आतंकवादलाई परास्त गर्न सक्रिय वन्दै

काठमाडौं, ६ असोज । अमेरिका र भारतले आतंकवादविरुद्ध आपसी सहयोगमा अझै तीब्रता दिन सहमति गरेका छन । दुवै देशले लस्करे तोइबा, अलकायदा र हक्कानी नेटवर्क , जैश ए मोहम्मद, डी कम्पनी पूरै क्षेत्रका लागि ठूलो...

भ्रष्टाचारको आरोपमा चीनया सरकारी अधिकारी पदच्यूत

काठमाण्डौं, ५ असोज । चीन सरकारले भ्रष्टाचारको आरोप खेपिरहेका एक सरकारी अधिकारीलाइ बर्खास्त गरेको  छ । सेक्यूरिटीज रेगुलेशन कमीशनका असिस्टेन्ट प्रमुख झाङ इुजुनलाई सरकारले बर्खास्त गरेको समाचार संस्था स...

आईएसद्वारा सिरियामा १० जनाको हत्या

काठमाण्डौं, ५ असोज । विद्रोही समुह इस्लामिक स्टेट आइसआइएसले सिरियामा १० जनाको हत्या गरेको छ आइएसका लडाकुले सिरियाको उत्तरी क्षेत्रमा समलिङ्गी भन्दै १० जनाको हत्या गरेको सिरियन अव्जरभेटरी फर ह्युमन राइ...

ग्रीसमा भएको पाँचौ निर्वाचनमा फेरी वामपन्थी दल सिरीजा विजयी

काठमाण्डौं, ४ असोज । ग्रीसमा यस वर्ष भएको दोश्रो आम चुनावमा वामपन्थी दल सिरिजा पार्टी फेरि विजयी भएको छ । हिजो भएको आम निर्वाचनको अधिकांश मतगणना भइसक्दा सिरीजा पार्टी थोरै मतले बहुमतभन्दा टाढा रहने दे...