Thaha

Wednesday 24 April - 4:45 am NST

विश्व

अस्पतालमा बम विष्फोट हुँदा पाकिस्तानमा ५३ जनाको मृत्यु,

काठमाडौं, साउन २४ गते । पाकिस्तानको क्वेटामा रहेको सरकारी अस्पतालमा विस्फोट हुंदा कम्तिमा ५३ जना मारिएका छन् । ५६ जनाभन्दा घाईते भएको जीओ टीभीको अनलाईन संस्करणले जनाएको छ । बलूचिस्तान प्रान्तको राजधा...

थाईल्याण्डमा नयाँ संविधानबारे जनमत संग्रह हुँदै,

काठमाडौं, साउन २३ गते । थाईल्याण्डमा नयाँ संविधानबारे आज जनमतसंग्रह हुँदैछ । सेनाद्वारा गठित कमिटिले तयार पारेको नयाँ संविधानमाथि जनमत संग्रह गरिएको हो । उपप्रधान तथा रक्षामन्त्री प्रावित वोङ्गसुवोनल...

उत्तरी फ्रान्समा एउटा बारमा आगलागी १३ जनाको मृत्यु ६ जना घाईते

काठमाडौं, साउन २२ गते । उत्तरी फ्रान्सको रुआन शहरमा एउटा बारमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छ्न ।  ला क्यूबा लिबरे बारमा जन्मदिनको पार्टी भईरहेका बेला बारको भूँईतलाबाट ...

विद्रोही समूह आईएसको खतरा समाप्त नभएको अमेरिकी राष्ट्रपतिको भनाई,

काठमाडौं, साउन २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरिया र ईराकमा विद्रोही समूह आईएस विरुद्धको संघर्षमा महत्वपूर्ण उपलब्धी हासिल भएपनि समूह अझै पनि खतराका रुपमा रहेको बताउनुभएको छ । उहाँले आईएसले ...

अमेरीकाले रोक्यो पाकिस्तानलाई दिंदै आएको ३० करोड डलरको सहयोग

काठमाण्डौं, साउन २० । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको ३० करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग रकम रोकेको छ । अमेरिकी रक्षा मन्त्रालयले पाकिस्तानले विद्रोही समूह हक्कानी नेटवर्कलाई सहयोग गरेको आरोपमा...

मदिरा सेवन गरी गाडी चलाउनेलाई १० हजार सम्म जरिवाना हुने

काठमाण्डौं, २० साउन । भारतले मदिरा सेवन गरी गाडी चलाउनेलाई १० हजार रुपैंया सम्म जरिवाना हुने गरी नयाँ कानून ल्याउने तयारी गरेको छ । ट्राफिक नियम उल्लंघन गर्नेमाथि जरिवाना रकम बढाउने गरी तयार गरिएको म...

लण्डनमा एक व्यक्तिद्वारा अन्धाधुन्द चक्कु प्रहार

काठमाण्डौं, २० साउन । लण्डनमा एक व्यक्तिले अन्धाधुन्द चक्कु प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । मध्य लण्डनको रस्सेल स्क्वायरमा भएको घटनामा एक महिलाको मृत्यु भएको हो । तीन ...

ईमिरेट्स एयरलाईन्सको बोईङ्ग क्र्यास ल्यान्डिङ्ग

काठमाण्डौं, साउन १९ ।भारतबाट उडान भरेको संयुक्त अरब ईमिरेट्सको बोईङ्ग विमानमा आगो लागेपछि आपतकालीन अवतरण गराईएको छ । दक्षिण भारतको केरला त्रिवेन्द्रमबाट उडेको बोईङ्ग सेभेन सेभेन सेभेनको ईके फाईभ टु वा...

भारतमा पुल भत्किदा गाडी सहित २२ जना बेपत्ता

काठमाण्डौँ, साउन १९ । भारतको मुम्बई–गोवा राजमार्गमा बाढीका कारण पुल भत्किंदा सवारीसाधन सहित २२ जना नदीमा बेपत्ता भएका छन् । मुम्बई–गोवा राजमार्गमा पर्ने साबित्री नदीमाथिको पुल बाढीका कारण...

क्यालिफोर्नियाको जंगलमा भिषण आगलागी

काठमाण्डौं, साउन १० । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहर नजिकैको जंगलमा भीषण आगो लागेपछि